You are viewing the translated version of संक्षिप्त सूची प्रकाशन.

Rule 20
संक्षिप्त सूची प्रकाशन
(१) नियम १९ को उपनियम (७) बमोजिम स्वीकृत भएको संक्षिप्त सूची सम्बन्धित निकायले प्रकाशन गर्नु पर्नछ।
(२) उपनियम (१) बमोजिम संक्षिप्त सूची प्रकाशन भएको सात दिनभित्र सूचीमा परेका लगानीकर्तालाई सोको जानकारी दिनु पर्नेछ।